बिगत ३ दिन देखि पानी पर्दा कृषक हर्षित

नवलपरासी, पश्चिम बिगत३ दिन देखी पानी पर्दा कृषक हरू हर्षित भएका छन कृषक हरूले रोपाई गरेका धान लामो समय देखि पानी नपर्दा सुक्ने अवस्था रहेकोमा हाल पानीपर्दा धान बाली हरियो भएको देखेर कृषक हरू हर्षित भएकाछन ।

More From Author

वर्षात नहुदा कृषक समस्यामा